नीजि, सहकारी र सरकारी समन्वय नै नेपालको अर्थतन्त्रको तिव्र विकास : सांसद बस्नेत

भक्तपुर, २१ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नीजि, सहकारी तथा सरकारी क्षेत्रको समन्वयबाट नै नेपालको आर्थिक वृद्धिदरलाई उच्च बनाउन सकिने बताउनुभएको छ । सूर्यविनायक नगरपालिकाले आयोजना गरेको ६२औं राष्ट्रिय सहकारी दिवसकोको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बस्नेतले वर्तमान समयमा सहकारी गाउँ गाउँ तथा वस्ती वस्तीको…