देशभरका अस्पतालमा सेवा ठप्प : सामूहिक राजीनामा दिने चिकित्सकको चेतावनी

काठमाडौँ, २२ चैत । सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित गरेको भन्दै सरकारी चिकित्सकले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् । चिकित्सकले माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजन भएकोमा असहमति जनाउँदै सरकारी चिकित्सक संघ…