भक्तपुर, २१ चैत । युवा संघ, नेपाल पूर्वअध्यक्ष तथा पूर्वउद्योग मन्त्री महेश बस्नेतको पहलकदमिमा भक्तपुरका युवा व्यवसायीहरुले बारा जिल्लाका आंधिबेरी प्रभावि जनताको सहयोगार्थ रु चार लाख प्रदान गरेका छन् । यही चैत्र १७ गते बेलुका बारा जिल्लामा आएको बिनाशकारी आंधिबेरीबाट प्रभावित स्थान मध्यको पर्शुरामपुरमा युवासंघ नेपालद्वारा आयोजित राहत बितरण कार्यक्रममा संघका अध्यक्ष रमेश पौडेल र…