काठमाडौँ, २० चैत । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्री मगर र राजदूतबीच खानेपानी मन्त्रालय सिंहदरबारमा भेटवार्ता भएसगै नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ । भेटमा मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि…