काठमाडौँ, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युुवा संगठन युवा संघ नेपालका अध्यक्ष समेत पौडेलले आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई आइतवार आएको विनासकारी हावाहुरीका कारण भएको मानविय तथा भौतिक क्षती प्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा तदारुपताका साथ खट्न निर्देशन दिनुभएको छ । तराईको बारा, पर्सा लगायतका जिल्लाहरुमा आएको विनासकारी हावाहुरीले ठूलो जनधनको…