‘डिजिटल नेपाल’ दिगो विकास, सामाजिक तथा आर्थिक वृद्धिको आधार : मन्त्री बाँस्कोटा

काठमाडौँ, १६ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ‘डिजिटल नेपाल’ दिगो विकास, सामाजिक तथा आर्थिक वृद्धिको आधार भएको बताउनभएको छ । ‘नेपाल लगानी सम्मेलन २०१९’ को पहिलो दिनको कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै स्वदेशी तथा विदेशी उद्यमी र व्यवसायीलाई लगानी गर्न आह्वान गर्नुभयो । उहाँले ‘डिजिटल…