प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ, १७ चैत । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ । थपलियाको सुनुवाइ प्रक्रिया अगाडि बढाउनका लागि संघीय संसदीय सुनुवाइ समितिले आइतबार बिहान ११ बजे समितिको बैठक बोलाएको छ । आजको बैठकले थपलियाविरुद्ध उजुरी आह्वान गर्न सक्ने समितिले जनाएको छ । गत ११ गते बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको…