लगानी सम्मेलनका लागि ‘एकीकृत सुरक्षा योजना’ : सुरक्षा व्यवस्था कडा

काठमाडौँ, १५ चैत । देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाण्डौमा सुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ । लगानी सम्मेलनको सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखेको गृहमन्त्रालयले जनाएको छ । कार्यक्रमको लागि नेपाल प्रहरी, सशस्त्र…