काठमाडौं, १२ चैत । निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलिया थपलियालाई सिफारिस गरेको छ । सोमबार बसेको संवैधानिक परिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो । आजको बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित रहेपनि बहुमतका आधारमा निर्णय लिएको छ । वर्तमान प्रमुख आयुक्त अयोधिप्रसाद यादवले आइतबार अवकाश…