काठमाडौँ, ८ चैत । सरकारले पछिल्लो समय गरेको २१ वटा मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णयहरु १. भारतीय सरकारी कम्पनी Konkan Railways Corporation Limited मार्फत दुई सेट DEMU Train रू. ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँ (कररहित) मूल्यमा जि–टु–जि प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई स्वीकृति दिइएको…