काठमाडौं, ११ चैत । नेपाल र जापानबीच कामदार लैजाने विषयमा श्रम सम्झौता भएको छ। आज ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा आगामी अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर भएको हो । नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डाक्टर रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी…