सिरहा, ५ चैत । लहानस्थित शहीद रमेश महतोको शालिकमा नमत पार्टी गठन गरेका सिके राउतले माल्र्यापण गरेका छन । मंगलबार सिरहाको लहानमा दुई दिनसम्म चलेको राष्ट्रिय परिषद्को बैठक मार्फत् स्वतन्त्र मधेस गठबन्धनलाई तिलाञ्जली दिँदै आफ्नो गृह जिल्ला सप्तरी पुगेका छन् । २०६३ साल माघ ५ गते लहानमा रमेश महतोको आन्दोलनका क्रममा निधन भएपछि मधेश आन्दोलन चर्किएको थियो । तत्…