भक्तपुर, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योग मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकासमा आमुल फड्को मारिरहेको भक्तपुरले अबका दिनमा विकास खोज्ने भन्दा पनि विकासले भक्तपुर खाज्ने दिन आएको बताउनुभएको छ । आज भक्तपुरमा आयोजित आडाम्स ठिमीको २३औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै सांसद बस्नेतले आम भक्तपुरवासीको सपना र चाहना अनुसार…