प्युठान, ४ चैत । सरकारले विप्लप समुहलाई प्रतिवन्ध लगाएको भन्दै उनका एक कार्यकर्ता हिरासातमा नै अनसन बसेका छन् । प्यूठानमा यो समूहका एक कार्यकर्ता आमरण अनसन बसेका छन् । कारागारले ‘आस्थाका बन्दी’को व्यवहार नगरेको भन्दै विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता पदम पोखरेल अनसन बसेका हुन् । उनलाई केही दिनअघि प्रहरीले पक्रेको थियो । नेपाली सेनाबाट…