काठमाडौँ, ८ चैत । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद प्रकाशमान सिंहले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार आर्थिक, सामाजिक लगायतका हरेक दृष्टिले असफल भइसकेको दावी गर्नुभएको छ । शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा नेता सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने तथा मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै जाने…