मुख्यमन्त्री राईद्वारा होली पर्व शुभकामना

विराटनगर, ६ चैत ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले होली पर्व अवसरमा स्वदेश था विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन । मुख्यमन्त्री राईले शुभकामना सन्देश जारी गर्दै भनेका छन, ‘असत्यमाथि सत्यको विजयको पर्वका रुपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व…