काठमाण्डौ, २४ फागुन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डाक्टर सीके राउतले राज्यबाट विभिन्न समयमा आफूहरुमाथि दमन भए पनि आफूहरुले कहिल्यै प्रतिसोधको भावना नबोकेको भन्दै लाठीचार्ज गर्ने प्रहरीलाई आफूहरुले गुलाबको फूल दिएको बताएका छन । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमका बोल्दै उनले आफूहरु बुद्धका सन्तानका रुपमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको र आफ्ना आन्दोलनमा प्रहरीले कहिल्यै पनि गोली नचलाएको भन्दै राउतले प्रहरी…