जेष्ठ नागरिक विधेयक ‘पहिलो संसोधन’मा तीन कुरा समेट्न सांसद राईको आग्रह

काठमाडौँ, २७ फागुन । राष्ट्रिय सभाका सदस्य विमला राई पौडेलले जेष्ठ नागरिक विधेयक पहिलो संसोधनमा तीन वटा जेष्ठ नागरिकलाई अनिवार्य आवश्यक कुराहरु समेट्न आग्रह गर्नुभएको छ । आइतवार भएको राष्ट्रिय सभाको बैठकमा उहाँले आफुले जेष्ठ नागरिक सम्बनधी तीनवटा कुराहरु समेट्नलाई विधायन समितिलाई आग्रह गरेता पनि समितले उक्त तीन कुरा नसमेटेकोमा दुःख व्यक्त गर्दै पुनः समेट्नलाई…