हिंसाले नारी सम्मानको मौलिक सभ्यतालाई चुनौती : प्रधानमन्त्री ओली

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथिको हिंसाले नारी सम्मानको मौलिक नेपाली सभ्यतालाई चुनौती दिइरहेको बताएका छन् । १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब विद्यमान विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्न सक्नु पर्दछ ।’ महिलाको आर्थिक तथा…