विप्लप समूहलाई प्रतिवन्ध लगाउने निर्णय फासिवादी व्यवहार : अध्यक्ष बैद्य

काठमाडौँ, ३० फागुन । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य किरणले विप्लप समूहलाई प्रतिवन्ध लगाउने सरकारको निर्णयलाई फासिवादी व्यवहार भएको बताउनुभएको छ । आज बसेको बैठकमा अध्यक्ष बैद्यले नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ…