मन्त्री पोखरेलद्वारा प्राविधिक, व्यवसायिक र व्यवस्थापकीय शिक्षामा विशेष जोड

र्दिबास, ३ चैत । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले बेरोजगारी समस्यालाई हल गर्नका लागी  प्राविधिक शिक्षा, व्यवसायिक शिक्षा, व्यवस्थापकीय शिक्षामा विशेष जोड दिने बताएका छन  । शनिबार महोत्तरीको बर्दिबास नगरपालिकाकले आयोजना गरेको पूर्ण विद्यालययुक्त नगर घोषणा कार्यक्रमलाई बोल्दै नेपाली शिक्षामा कामको शिक्षा र पढाईको शिक्षाले मेल नखाएको हुँदा देशमा बेरोजगारी समस्याले जरो गाडेको बताएका हुन । मन्त्री पोखरेलले…