अनेरास्ववियुले मन्त्री अधिकारीको नाममा पार्क बनाउने

काठमाडौँ, २३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले हेलिकप्टर दुर्घटनामा परि मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको नाममा पार्क बनाउने घोषणा गरेको छ । हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री अधिकारीको स्मृतिमा त्रिभुवन विश्व विद्यालयमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । कार्यक्रममा अनेरास्ववियुले स्वर्गीय अधिकारीको…