नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता

काठमाडौं, २१ फागुन । दुबै देशको मन्त्रिपरिषद बैठकले पारित गरेपछि नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ । मंगलबार अर्थमनत्रालयमा अर्थमन्त्री डा। युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले कर उन्मुक्ति सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त  सम्झौता अनुसार  रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको…