दक्ष युवा वैदेशिक रोजगारीमा जाने परिपाटी अन्त्य हुन्छ : मुख्यमन्त्री राई

विराटनगर, १८ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दक्ष युवा वैदेशिक रोजगारीमा जाने परिपाटी अन्त्य गर्न सरकारले वातावरण तयार गरिरहेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उहाँले मुलुकको विकासमा आफ्नो क्षमता, सिप र प्रविधि प्रयोग गर्ने जनशक्तिको उच्च मूल्याङ्कन गरिने विश्वास…