दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको मृत्युप्रति सांसद पहारीद्वारा दुःख व्यक्त

पोखरा, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, निवर्तमान युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीले ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाको निधन भएकोमा दुःख व्यक्त गर्नु भएको छ । सांसद पहारीले मृतकहरुका परिवारजनमा समवेदनासहित मृतकहरुलाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ…