गुल्मी, १८ फागुन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले धर्मको विषय जनमत सङ्ग्रह हुनुपर्ने भन्दै नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने बताउनभएको छ । गुल्मीको मुसिकोट नगरपालिका–७ स्थित महेन्द्र आदर्श माविको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको पाँचौँ दिनको कार्यक्रमको उद्घाटन गर्दै डा. कोइरालाले सनातन वैदिक धर्मको भूमि भएकाले नेपाल धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र…