फागुन २३ गते भृकुटीमण्डप जाऔं, अधिकारी द्वयको श्रद्धाञ्जलीमा सहभागी होऔं : युवा संघ

काठमाडौँ, २२ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालले आगामी फागुन २३ गते दिनको ठिक १२ बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको संयुक्त श्रद्धाञ्जलीमा उपस्थितीको लागि आग्रह गरको छ । संघको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा भएको केन्द्रीय कमिटीको बैठकले ताप्लेजुङमा…