अबको महिला आन्दोलन क्षमताको विकास गर्दै प्रधानमन्त्री बन्ने हुनुपर्छ : मन्त्री अर्याल

काठमाडौँ, २५ फागुन । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा आर्यालले नेपालमा महिलाले लामो समय राजनीतिक आन्दोलनमा हुमिएर लोकतान्त्रीक गणतन्त्र स्थापना भएको बताउँदै अबको महिला आन्दोलन देशको कार्यकारी प्रधानमन्त्री बन्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताउनुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वय महिला संगठन अखिल नेपाल महिला संघ र अखिल नेपाल…