अख्तियारका पूर्वआयुक्त पाठकलाई जेल हाल्नुपर्छ : अध्यक्ष पौडेल

काठमाडौँ, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त भ्रष्टाचारी राजनारायण पाठकलाई जेल हाली कानुनी कारवाही गर्नुपर्ने बताउनुभएको छ । पूर्वआयुक्त पाठकले राजिनामा लेखे पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनलाई कानुनी कारवाही गर्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष पौडेलले वर्तमान सरकारले भ्रष्टाचार विरुद्धमा…