रुकुमपश्चिम, ८ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले कांग्रेसले बनाएको भ्रष्टाचारको जालोलाई तोड्दा सरकारको लोकप्रियता देखेर प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस आत्तिएको बताउनुभएको छ । रुकुमपश्चिमको चौरजहारीमाभएको प्रथम चौरजहारी बृहत महोत्सवलाई सम्बोधन गर्दै मन्त्रीयादवले मुलुकलाई समृद्धिको बाटोमाअगाडि बढाउन भ्रष्टाचार रोक्नैपर्ने बताउँदै भ्रष्टाचार विकासको बाधक भएकोले सरकार यसतर्फ सचेत भएको बताउनुभयो । उहाँले सरकार जनताको…