अध्यक्ष प्रचण्डको उपस्थितीमा हनुमन्ते नदी सफाइको ५१औँ हप्ता मनाइने

भक्तपुर, १ फागुन । देशकै नमूना बनेको भक्तपुरको हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ताको विशेष अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल तथा नेपाली कांग्रेसका नेता प्रकासमान सिंह, राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको आतिथ्यतामा वाकाथुन तथा झण्डोत्तलन गर्दै भव्यरूपमा मनाइने भएको छ । आज काठमाडौँका रिपोर्टर्स क्लबमा हनुमन्ते नदी सफाई मुल समारोह समितिले गरेको पत्रकार…