सभापति पालद्वारा ४ बर्षिया सुनारलाई अध्ययन गर्न लाग्ने सवै शुल्क व्यहोर्ने घोषणा

काठमाडौँ, २७ माघ । प्रतिनिधिसभा महिला तथा सामाजिक सभापति निरुदेवी पालले कञ्चनलपुकी चार वर्षिया प्रिया सुनारलाई शिशु कक्षा देखि माध्यमिक कक्षासम्म अध्ययन गर्न लाग्ने सवै शुल्क व्यहोर्ने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो छोरी समेत नभएका कारण गरिव दलित परिवार सुनारलाई कक्षा १० सम्म लाग्ने कापी, किताव, फि लगायतका सम्पूर्ण खर्चहरु आजकै दिनदेखि उहाँ आफैले व्यहोर्ने…