काठमाडौँ, २९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली भातृ संगठन युवा संघ नेपालका बरिष्ठ उपाध्यक्ष किरण पौडेलले एक युगमा एक पटक आउने प्रधानमन्त्री रोजगार कार्यक्रम युगान्तकारी परिवर्तन भएको बताउँदै वर्तमान सरकारलाई असफल बनाउन सपना नदेख्न चेतावनी दिनुभएको छ । आगामी फागुन १ गते औपचारीक रुपमा घोषणा हुने प्रधानमन्त्री रोजगार कार्यक्रमका सवालमा युवा…