बारा र पर्सामा विनाशकारी हुरीका कारण भत्कीएका घर सरकारले बनाइदिन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार साँझ बारा र पर्सामा विनाशकारी हावाहुरीका कारण भत्कीएका घरहरु केन्द्र सरकारले बनाइदिने बताउनुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुरी प्रभावित गाउँहरुमा उक्त जानकारी गराउनुभएको हो । पीडितहरुलाई छाटो सम्बोधन गरेका उहाँले नेकपाको तर्फबाट मृतकको परिवारलाई ५ लाख रुपैयाँ सहयोग…