प्रदेश सरकारद्वारा शहीद पार्कको शिलान्यास

वीरगञ्ज, १६ माघ । प्रदेश २ सरकारले वीरगञ्जमा आज शहीद पार्कको शिलान्यास गरेको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा वीरगञ्जको घण्टाघर छेउमा विपी उद्यानको जग्गामा शहीद पार्कको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले बोल्दै मधेस आन्दोलनकै बलमा संघीयता र गणतन्त्र आएको कुरा नभुल्न आग्रह गरेका…