दीपक मनाङेलाई सपथ : आजदेखि माननीय

पोखरा, १४ माघ । मनाङको प्रदेशसभा ख बाट निर्वाचित दिपक मनाङे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सभामुखले मनाङेलाई आजै सपथ खुवाउने तयारी गरेका हुन् । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो । ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएनन्…