काठमाडौँ, ११ माघ । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाको निम्ती आगामी रणनीति बनाउन भएको छलफलमा केसीको अनसनमा धेरै नकरात्मक कुराहरु लुकेको भन्दै छलफलमा नै लफडा भएको छ । केसीको अनसनको भित्रि रहस्य हामीलाई थाहा भयो त्यसको जवाफ चाहिन्छ भन्दै अध्यक्ष सहित संघका पदाधिकारीलाई सहभागीहरुले जवाफ मागेपछि त्यहाँ झण्डै हात हालाहालको स्थिती बनेको…