काठमाडौँ, २८ पौष । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी विभाजनपछि उज्वल बहादुर थापालाई ‘राजनीतिक प्रेमपत्र’ लेखेका छन् । शुक्रबार थापाको नेतृत्वमा १६ जनाले विवेकशील साझा फुटाएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन । मिश्रको ‘राजनीतिक प्रेमपत्र’ : “देश बनाउन देशभन्दा ठूलो मुट चाहिन्छ” हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो। तर हामीले…