नेकपा सरकारको जनमुखी कार्य : शुक्रबारदेखि धनगढीबाट पनि श्रम स्वीकृति

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको विशेष पहलमा सरकारले शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । सरकारले वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लाने क्रममा सुदूरपश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालय धनगढीबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान…