डा. केसीलाई उचालेर गरिएको आन्दोलन तुहिन्छ : सांसद बस्नेत

भक्तपुर, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले डा. गोविन्द केसीको आन्दोलन राष्ट्र विशेषी षड्यन्त्रकारीको गोटी भएको भनदै केसीलाई उचालेर गरीएको आन्दोलन तुहिने बताउनुभएको छ । आज पत्रकार महासंघ भक्तपुरको २१ औं साधारण सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले केदार भक्त माथेमाको प्रतिवेद तथा गोविन्द केसीकै भरमा…