प्रदेशको राजधानी र नाम टुंगो लगाउने गरी माघ दोस्रो साता अधिवेशन : मुख्यमन्त्री राई

विराटनगर, ३० पौष । प्रदेश नं. १ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरधन राईले प्रदेशको राजधानी तथा नाम टुङ्गो लगाउने गरी माघको दोस्रो साता प्रदेश सरकारले माघ दोस्रो साता संसदको हिउँदे अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बताउनुभएको छ । आइतबार पत्रकार महासंघ प्रदेश १ ले बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले आउँदो…