सरकारको काम र गतिविधि भ्रष्टाचारलाई प्रोत्साहनमूलक : नेता सिंह

धनगढी, २७ पौष । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको काम कारवाही र गतिविधि हेर्दा भ्रष्टाचारलाई प्रोत्साहन दिने प्रकारको मात्र भएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले सुशासन, विकास र समृद्धिको नारा सरकार अगाडि सारेको उत्कृष्ट भएकता पनि त्यो व्यवहारिकतामा भने नभएको दावि गर्नुभयो…