काठमाडौं, २२ पौष । फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपाल भ्रमणमा आउने भएका छन । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा सचिव मोरि मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा पुस २५ गते नेपाल आउने भएका छन् । परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उनका फ्रान्सेली समकक्षीबाट हुन लागेको भ्रमणका क्रममा दुई देशका…