बाँके, २८ मंसिर । नेकपा प्रदेश नम्बर ५ कमिटीले बाँकेका ८ वटा स्थानीय तहमा अध्यक्ष र सचिव चयन गरेको छ । बुटवलमा शुक्रबार सम्पन्न बैठकले जिल्ला कार्यदलको सिफारिस अनुसार अध्यक्ष र सचिव चयन गरेको प्रदेश कमिटीले जनाएका छन । पूर्व एमालेले ५ स्थानीय तहमा अध्यक्ष पाएको छ भने पूर्व माओवादीले तीन तहमा नेतृत्व पाएको छ । नेपालगञ्ज…