जनकपुरधाम, १६ पौष । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमबार बिहान करिब ११ बजे भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा प्रदेश २ मा विकास कार्यमा हुन सक्ने सेनाको भूमिका बिषयमा कुराकानी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । प्रधानसेनापति थापाले भेटको क्रममा प्रदेश २ मा महोतरीको बर्दिबास स्थित सैनिक विद्यालय तथा…