भक्तपुरमा शनिवार एकै पटक १३ ठाउँबाट सफाई अभियान हुने

भक्तपुर, १३ पौष । सफा, सुन्दर, सुरक्षित तथा विकसित भक्तपुर बनाउने मुख्य उद्देश्यका साथ भक्तपुर जिल्लामा थालिएको सफाई अभियान शनिवार १३ ठाउँबाट एकै पटक हुने भएको छ । बिहिवार सूर्यविनायक नगरपालिकामा बसेको छलफलले सूर्यविनायक नगरपालिकाको राधेराधेदेखि साँगासम्म अरनिको राजमार्ग अन्तर्गत १३ वटा चोकबाट एकै पटक अभियान गर्ने भएको हो । अभियानका क्रममा सफाई गर्ने मात्र…