काठमाडौं, २१ पौष । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक माघ १० बोलाएको छ । आज विज्ञप्ति जारी गर्दै कांग्रेसले केन्द्रीय कार्य समिति बैठक माघ १० गते बिहीबार विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बोलाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘माघ १० गते बिहीबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७५ बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय…