भक्तपुर, ११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नतले हनुमन्ते नदीको करिडोरको शिलान्यास गर्नुभएको छ । भक्तपुरको धार्मिक तथा पर्यटकिय नदीको रुपमा परिचित उक्त नदीमा निर्माण गर्न लागिएको करिडोरको शिलान्यास गर्दै सांसद बस्नेतले करिडोर निर्माण सम्पन्न भईसकेपछि भक्तपुरमा डुवान तथा सवारी जामको अत्य हुने बताउनुभयो । उहाँले करिडोरको…