त्रिपाठीले बोलाए छुट्टै भेला

काठमाडौँ, १३ मङ्सिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पार्टीबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह गठन गरेका ह्रदयश त्रिपाठीले काठमाडौंमा मंसिर २८ गते हुने आफ्नो समूहको भेला बोलाएका छन् । देशको वर्तमान अवस्था तथा चुनावी समिक्षा सहितको देशमा भएका घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ । यो भेलामा सवै आफ्नो समुहका नभई सिमित व्यक्तिहरुको मात्र…