प्रधानमन्त्री ओली ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत

काठमाडौं, १६ मंसिर  । धानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले नेतृत्व र सुशासन पुरस्कार एक लाख डलर प्रदान गरेको छ । पुरस्कारको राशी एक लाख डलर छ । आइतबार एसिया प्यासिफिक सम्मेलन– २०१८, को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो ।…